एनआरएनए क्यानाडाको अध्यक्षमा दिपक गौतम विजयी

लण्डन । गैरआवासीय नेपाली संघ क्यानाडाको अध्यक्षमा दिपक गौतम विजयी भएका छन् । संघको शनिवार सम्पन्न निर्वाचनमा गौतमले अर्का प्रत्यासी गोपाल प्रसाद भण्डारीलाई पराजित गरेका छन् । क्षेत्रीय प्रतिनिधीहरु मतदाता रहेको निर्वाचनमा गौतमले १४ मत प्राप्त गरेका थिए भने भण्डारीले ५ भोटमा चित्त बुझाए । यस्तै महासचिवमा अनुप सुवेदीले १२ मत ल्याएर विजयी भए । … Continue reading एनआरएनए क्यानाडाको अध्यक्षमा दिपक गौतम विजयी